प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
ajakoartha.com · Tue Sep 15 03:40:00 GMT 2026

काठमाडौं-
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)