मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगलागी स्मरणमा बाम्का बजार बन्द

gorkhapatraonline.com · Sat Jun 06 03:33:03 GMT 2026

बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्कामा रहेको बाम्का बजार आज बन्द गरिएको छ। गत वर्षको जेठ २३ गते सो बजारमा भएको भीषण आगलागीबाट ठुलो धनमालको क्षति भएको थियो। उक्त घटनालाई स्मरण गर्दै बजार व्यवस्थापन समितिले शनिबार बाम्का बजार बन्द गरेको हो।

सोही घटनाको स्मरणमा यस दिनलाई ‘कालो दिन’का रूपमा मनाउने परम्पराअनुसार बजार बन्द गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)