दिल्लीको दिलमा राज गर्दै रेखा
onlinekhabar.com · Wed Feb 19 16:59:41 GMT 2025

७ फागुन, काठमाडौं । ५ फेब्रुअरी २०२५ मा दिल्ली विधानसभाका लागि भएको मतदानअघिसम्म रेखा गुप्तालाई बीजेपी समर्थित भनिएका सञ्चारमाध्यमहरूले पनि त्यति कभरेज दिएका थिएनन् ।
तीन दिनपछि चुनावी परिणाम घोषणा हुँदा उनले निकटतम प्रतिद्वन्द्वी आम आदमी पार्टी (आप)की बन्दना कुमारीलाई २९ हजार पाँच सय ९५ भोटले उछिनिन् । पहिलो प्रतिस्पर्धामै विधानसभा उक्लिएपछि उनको चर्चा बढ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)