रूपान्तरणका लागि जनादेश : निरन्तरताको बजेट
nepalviews.com · Sat May 30 09:04:42 GMT 2026

रास्वपा समर्थकले मात्र होइन, ‘कांग्रेस–कम्युनिस्ट’ जस्ता परम्परागत पुराना दलको ३५ वर्षे शासनशैलीबाट मुक्ति चाहेका सबैको चाहना परिवर्तनका लागि ‘डिपार्चर’ नै थियो । रास्वपाले पाएको करिब ४८ प्रतिशत मत र १८२ सिटको झण्डै दुईतिहाई बहुमतको अर्थ ‘रूपान्तरण’ को तीव्र जनचाहना नै हो ।
प्रधानमन्त्री बालेन्द्र शाह आफैँ त्यस्तो रूपान्तरणका लागि कति तयार र इच्छाशक्ति भएका व्यक्ति हुन् ?, उनले बुझेको र जनताले चाहेको परिवर्तनबीच कति तदाम्यता छ वा छैन, त्यो भिन्नै कुरा तर, आम नागरिकले भने बालेन्द्र शाहलाई संवाहक बनाएर रूपान्तरणको आकांक्षा साकार गार्न चाहेका थिए । रूपान्तरणको मुर्त प्रयास सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटबाटै अभिव्यक्त हुने हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)