ओडिसाबाट प्रकृतिको शव भैरहवा ल्याइयो, आजै अन्त्येष्टिको तयारीे
nepalpress.com · Wed Feb 19 17:02:16 GMT 2025

रुपन्देही । आइतबार राति भारतको ओडिसाको भूवनेश्वरस्थित केआईआईटी कलेजमा मृत फेला परेकी नेपाली विधार्थी प्रकृति लम्सालको शव रुपन्देही ल्याइएको छ । अहिले मेडिकल कलेजमा उनको शव राखिएको छ ।
शव लिन गएका उनका बुवा र उनी आएको प्लेट अलग अलग भएकाले शव र एकजना पहिले आएकाले अहिले घरमा नलगिएको त्यहाँस्थित पत्रकार दिपेश पछाईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)