चौध लाख किशोरीले लगाए क्यान्सर विरूद्धको खोप
setopati.com · Wed Feb 19 17:04:00 GMT 2025

सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन्।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन्। गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मंगलबार सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)