न्युजिल्याण्डको विजयी सुरुवात, पाकिस्तानलाई ६० रनले हरायो
neplays.com · Wed Feb 19 17:13:43 GMT 2025
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उद्घाटन खेलमा न्युजिल्याण्डले घरेलु टोली पाकिस्तानलाई ६० रनले पराजित गरेको छ।
कराचीमा भएको समूह ‘ए’ को खेलमा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२० रनको विशाल योगफल खडा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)