मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्जेरियाले फर्कायो बराबरी गोल

onlinekhabar.com · Tue Jun 23 04:36:07 GMT 2026

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा अल्जेरियाले नवप्रवेशी जोर्डनविरुद्ध बराबरी गोल फर्काएको छ ।

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ६९औं मिनेटमा नाधीर बेनबोउलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए । रियाद महरेजले गरेको क्रसलाई नाधीरले हेडरमार्फत गोल गरे ।

यसअघि ३६औं मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय