मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेल पक्राउबारे महासचिव पोखरेल–डिजीले फोन गरेर भेट्न बोलाए, प्रहरी आएर नियन्त्रणमा लिए

nepalpress.com · Tue Jun 23 04:38:59 GMT 2026

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको आरोप लगाएका छन् ।

सुर्खेतमा आयोजित एमालेको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सहभागी रहेका उपाध्यक्ष पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय