मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

arthasansar.com

निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख श्री सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख श्री नरहरि सिलवालले हस्ताक्षर गर्नुभएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)