भग्नावशेष हटाउँदै पोखरा महानगरको डोजर [फोटो कथा]
nepalnews.com · Sat May 30 09:08:16 GMT 2026

पोखरा। पृथ्वीचोक क्षेत्रमा भत्काइएका अतिक्रमित संरचनाका भग्नावशेष हटाउन थालिएको छ।
भग्नावशेष हटाउने अभियानअन्तर्गत पोखरा महानगरपालिकाले डोजर परिचालन गरेको छ। विशेष चासोका साथ हेरिएको हङकङ बजारअगाडिका संरचनामा १४ जेठमा महानगरले डोजर चलाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)