जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग
khabarhub.com · Thu Mar 28 17:11:02 UTC 2024

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)