प्रधानमन्त्री कार्यालयले कार्यान्वयन गरेन मानव अधिकार आयोगको सचिव नियुक्तिको सिफारिस
ukaalo.com · Thu Mar 28 21:30:55 UTC 2024

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय मानव अधिकार आयोगले रिक्त सचिव पदमा नियुक्तिका लागि गरेको सिफारिस कार्यान्वयन गर्न अस्वीकार गरेको छ। मन्त्रिपरिषद्को कार्यालयको मानव अधिकार शाखाले कानूनबमोजिम नभएको र विवाद उत्पन्न भएको भन्दै आयोगबाट सचिवका लागि आएको सिफारिस फिर्ता पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)