फिफा विश्वकप : अल्जेरियाविरुद्ध नवप्रवेशी जोर्डनको अग्रता
nagariknews.nagariknetwork.com · Tue Jun 23 04:29:44 GMT 2026

फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो। निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा