स्वरोजगार महिलालाई उपमहानगरको सम्मान
deshsanchar.com · Thu Mar 28 17:45:59 UTC 2024

बुटवल – बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ।
उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)