आहा ! रारा पोखरा गोल्डकप : थ्रिस्टार विजयी
lokaantar.com
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।
पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराको टोली थ्रिस्टार क्लबसँग पराजित भएको छ । थ्रिस्टारले घरेलु टोलीलाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा एक÷एक गोलको बराबरी खेलेपछि दोस्रो हाफमा थ्रिस्टारले थप एक गोल ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)