दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
ratopati.com · Tue Jun 23 04:50:34 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित तीनजना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)