मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

khabarhub.com · Tue Jun 23 04:50:58 GMT 2026

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)