मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
nepallive.com · Tue Jun 23 04:47:00 GMT 2026

काठमाडौँ – वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रभावित परिवारका छात्रछात्राहरूलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)