बचत र ऋणभन्दा परको ‘सहकारी यात्रा’
nepalpress.com · Tue Jun 23 04:46:34 GMT 2026

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका अधिकांश सहकारी बचत संकलन गर्ने र ऋण प्रवाह गर्ने संस्थाका रूपमा चिनिन्छन् । तर, केही सहकारीले त्यो परम्परागत घेराभन्दा पर पुगेर आफूलाई समुदायको विकास साझेदारका रूपमा स्थापित गरिरहेका छन् ।
कतै किसानको उत्पादनलाई बजारमा ब्राण्डका रूपमा चिनाउने काम भइरहेको छ, भने कतै महिलाहरूले नेतृत्व सम्हालेर संस्थालाई राष्ट्रिय पहिचान दिलाएका छन् । कुनै सहकारी आफ्ना सदस्यहरूको जन्मदेखि मृत्युसम्म सहारा दिँदैछन् भने कुनैले सामाजिक सुरक्षाको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ