मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैतेधान गोड्दै किसान

gorkhapatraonline.com · Sat May 30 09:25:15 GMT 2026

तनहुँको म्याग्दे गाउँपालिका१ गुणादीमा चैतेधान गोड्दै किसान । यसवर्ष समयमा वर्षा भएपछि चैतेधान खेती वृद्धि हुने किसानको अपेक्षा छ । तस्बिर: मिला दरै/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)