बजेटले बजार चलायमान बनाउने अपेक्षा छ -अध्यक्ष श्रेष्ठ
kendrabindu.com · Sat May 30 09:23:46 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास संघको १९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूले कठिन परिस्थितिमा पनि संघर्ष गर्दै अघि बढ्न खोजिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)