जागिरबाट अवकाश लिएपछि तिलकले थालेको 'रैथाने', लगानी २ करोडभन्दा बढी
setopati.com · Wed Sep 28 00:19:28 GMT 2022
काठमाडौंको चक्रपथमा चाबहिल चोक र महाराजगन्जको बीचतिर चप्पल कारखाना भन्ने ठाउँ छ। त्यहीँबाट चक्रपथभित्र करिब ५० मिटर हिँड्दा एउटा यस्तो घर फेला पर्छ जसले परम्परागत गाउँले घरको झल्को दिन्छ।
जस्ताको छानो हालिएको एकतले घर छ। घर परम्परागत ढंगले सजाइएको छ। भित्तामा नाङ्लो, डोको, डालो इत्यादि झुन्डाइएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)