मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ वर्षको उमेरमा हाइ-स्कुल र कलेज एकै पटक उतीर्ण गर्ने बालक

kharibot.com · Wed Apr 28 23:15:00 GMT 2021

काठमाडौँ । नर्थ क्यारोलिनाको १२ वर्षीय बालकले कोरोना महामारीको समयमा थोरै मात्र एक्स्ट्रा कक्षा लिएका थिए । एक वर्ष पछि सालिसबरीका माइक विमर एकै समयमा हाइ स्कुल र कलेजबाट एकै हप्तामा स्नातक गर्ने भएका छन् ।

विनरले चार वर्षको कलेज एक वर्षमा नै सकाएका छन् र दुई वर्षको एसोसीएट डिग्री पनि पास गरेका छन् । रोवान-काबारस सामुदायिक कलेजबाट उनले मे २१ मा र कनकोर्ड एकेडेमी हाइस्कुल बाट पास गर्दै छन् । तर उनले आफ्नो उद्देश्य यस्तो नरहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)