ऋषिपञ्चमी पूजाका लागि टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुको भीड (तस्बिरहरु)
nepalpress.com · Tue Sep 15 04:10:07 GMT 2026

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। बिहानैदेखि महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्।
ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)