मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आँधिका कारण दुई घण्टा स्थगनपछि सम्पन्न खेलमा फ्रान्सको सहज जित, एम्बाप्पेको २ गोल

deshsanchar.com · Tue Jun 23 01:15:40 GMT 2026

फिलाडेल्फियामा दुई घण्टाभन्दा बढी समयसम्म आँधीका कारण खेल पहिलो हाफ पछि २ घण्टा स्थगन गर्नुपरेको फ्रान्स र इराकको खेल अन्तत सम्पन्न भएको छ। खेलमा फ्रान्सले ३-० को जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)