भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
deshsanchar.com · Tue Jun 23 00:45:40 GMT 2026

लेखनाथ (कास्की)- पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)