यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
nepallive.com · Tue Sep 15 03:13:46 GMT 2026

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५२ रुपैयाँमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)