उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
nepallive.com · Tue Sep 15 03:05:30 GMT 2026

काठमाडौं– युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन्।
अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो। उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)