पहिरोले कर्णाली करिडोरको ग्युसी–खार्पु सडक अवरुद्ध
ekantipur.com · Tue Sep 15 04:13:50 GMT 2026

पहिरोले कर्णाली करिडोरको ग्युसी–खार्पु सडक अवरुद्ध
लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)