तिनाउ किनारका बस्ती, विपत् जोखिम पहिचान गरिँदै
gorkhapatraonline.com · Tue Sep 15 04:17:40 GMT 2026

बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ ।
बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम रहने भएकाले सम्भावित जोखिमको अवस्था पहिचान गरी आवश्यक सुरक्षा योजना बनाउने तयारी उपमहानगरपालिकाले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)