ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो
newsofnepal.com · Tue Sep 15 04:19:30 GMT 2026

काठमाडौँ ।
ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)