बेलायती प्रधानमन्त्री स्टार्मरको राजीनामापछि नयाँ नेतृत्वको दौड सुरु, यी हुन् दाबेदार
baahrakhari.com · Tue Jun 23 05:04:50 GMT 2026

काठमाडौं । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पदबाट राजीनामा दिने सोमबार घोषणा गरेका छन् ।
राजीनामासम्बन्धी सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालका प्रमुख उपलब्धिको समीक्षा गरे । उनले सन् २०२४ मा लेबर पार्टीलाई सत्तामा फर्काउन सञ्चालन गरिएको चुनावी अभियानको पनि चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)