मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकरण : फोन र मेसेज गरेर विद्यार्थीलाई फर्कन अनुरोध

barnanmedia.com · Wed Feb 19 22:45:30 GMT 2025

भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् ।

त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ३० देखि ३५ जना मात्रै विद्यार्थीहरू होस्टेलमा आएको एक विद्यार्थीले बताए । ती बाहेकका विद्यार्थीहरू कोही भारतमै आफन्तकहाँ त कोही विद्यार्थी नेपाल फर्किसकेको ती विद्यार्थीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)