समग्रमा पर्यटक बढ्दा थाइल्याण्डबाट आउने घटे
ratopati.com · Sat May 30 09:38:43 GMT 2026

काठमाडौँ । थाइल्याण्डमा रहेको नेपाली दूतावासले नेपालमा थाई पर्यटकको सङ्ख्यामा आएको कमीलाई सम्बोधन गर्न र पर्यटन प्रवर्द्धनका लागि त्यहाँका स्थानीय पर्यटन व्यवसायीहरूसँग विशेष छलफल गरेको छ ।
गत शुक्रबार सम्पन्न भएको उक्त छलफल कार्यक्रममा नेपालको तर्फबाट विभिन्न १८ वटा र थाइल्याण्डको तर्फबाट ६३ वटा पर्यटनसम्बन्धी विभिन्न कम्पनी तथा संस्थाहरू सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)