मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तारकेश्वरका नगरप्रमुख महर्जनले गरिब र विपन्न पढ्ने विद्यालयको अनुमति रोके

rajdhanidaily.com · Wed Feb 19 23:03:20 GMT 2025

काठमाडौं । तारकेश्वर नगरपालिकाका नगरप्रमुखले गरिब तथा विपन्न बालबालिका पढ्ने विद्यालयको अनुमति रोकिदिएका छन् । बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगराउन भन्दै सर्वोच्च अदालतले नेपाल रत्न स्कुलमा अध्ययनरत विद्यार्थीको शिक्षाको पहुँचको सुनिश्चितताका लागि नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न भने पनि नगरप्रमुख कृष्णहरि महर्जनले भने मापदण्ड नपुगेको आधार देखाउँदै अनुमति नै रोकिदिएका हुन् ।

अभिभावक भन्छन्, ‘हाम्रा बालबालिका पढ्ने विद्यालयको अनुमति रोकेर नगरप्रमुखले जंगली राज देखाए’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)