मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ हजार बढी जवानको एकैपटक सरुवा

barnanmedia.com · Wed Feb 19 22:56:32 GMT 2025

काठमाडौँ, ८ फागुनः नेपाल प्रहरीका ४३८४ प्रहरी जवानहरुको एकैपटक सरुवा भएको छ।

प्रचलित नियमानुसार तलबभत्ता हाल सरुवा भएको कार्यालयबाट पाउने गरी हिजो (मंगलबार) जवानहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)