आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
sutranews.com · Tue Sep 15 04:22:49 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक देखि साधारणतया बादल लागेको छ । कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)