नेसनल मोटर्सले चिनियाँ ब्राण्ड आरजेडएम नयाँ इभी भ्यान
barnanmedia.com · Wed Feb 19 23:10:59 GMT 2025

नेसनल मोटर्सले चिनियाँ ब्राण्ड आरजेडएम अटोको इलेक्ट्रिक भ्यान ल्याएको हो ।
कम्पनीले पहिलो चरणमा १५ र १६ सिटे हाइरुफ भ्यान लन्च गरेको हो । नेसनल मोटर्सले पछिल्लो समयमा नेपाली बजारमा उच्च माग रहेको १५ सिटे इ-५ इभी र १६ सिटे आर-५ इभी भ्यान भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)