रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने
barnanmedia.com · Tue Sep 15 04:17:53 GMT 2026

पोल्यान्डको सीमाछेउ रुसी ड्रोन आक्रमण भएपछि नेटो महासचिव मार्क रुट्टेले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार उनले ३२ सदस्यीय सैन्य गठबन्धन रुस–युक्रेन युद्धमा युक्रेनलाई समर्थन गर्नबाट पछि नहट्ने बताए। उनले रुससँग जोडिएको नेटोको पूर्वी सीमामा गठबन्धनको आफ्नै प्रतिरक्षा पनि थप सुदृढ गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)