मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा आजदेखि एक हजार बढी युवालाई सिपमूलक तालिम दिइँदै

rajdhanidaily.com · Wed Feb 19 23:29:15 GMT 2025

धनगढी । कैलालीको धनगढीमा आज बिहीबारदेखि सीप तथा राेजगार मेला सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाकाे आयाेजनामा सीप तथा राेजगार मेला सञ्चालन हुने भएकाे हाे ।

धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाकाे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नेछन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमाेद पाठकले ९ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएकाेमा ३९ पालिकाका एक हजार ४० जना तालिममा छनौट भएकाे बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)