भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
nepaltvonline.com · Wed Feb 19 23:26:52 GMT 2025

रुपन्देही- भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ ।
लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)