टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा
khabarhub.com · Tue Jun 23 05:12:56 GMT 2026

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्षमा आठ करोड ५० लाखआन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)