डिभोर्स गर्न १ वर्ष कुर्नु नपर्ने कानुन ल्याउँदै रास्वपा सरकार
bishowkhabar.com · Tue Jun 23 05:11:21 GMT 2026

काठमाडौं– सम्बन्ध विच्छेद (डिभोर्स) गर्न अब एक वर्ष कुर्नु नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
कानुन मन्त्रालयले तयार पारेको मुलुकी देवानीसंहिता संशोधन विधेयकमा अदालतमा निवेदन परेपछि सम्बन्ध विच्छेदका लागि अनिवार्य एक वर्ष प्रतीक्षा गर्नुपर्ने प्रावधान हटाउने प्रस्ताव गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)