मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाकाे बन्दसत्र एक बजेबाट, महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु

shilapatra.com · Tue Jun 23 05:08:00 GMT 2026

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे बन्दसत्र सुरु ढिला गरी सुरु हुने भएकाे छ । साेमबार स्थगित भएकाे रास्वपाकाे बन्दसत्र दिउँसाे एक बजेबाट सुरु हुने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।

प्राविधिक कारणले साेमबार हुने भनिएकाे बन्दसत्र स्थगित भएकाे थियाे । अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)