पोखरा रंगशालामा विराट चक्र विज्ञान नहुने
rajdhanidaily.com · Wed Feb 19 23:36:13 GMT 2025

पोखरा । विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । आइतबारदेखि हुने भनिएको सो कार्यक्रमका लागि आयोजकले त्यहाँ विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरिसकेको थियो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)