मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पुर्ण जाति भाषा धर्मको रक्षा र सम्बद्धन कोशी सरकारले गर्छः मुख्यमन्त्री कार्की

rajdhanidaily.com · Wed Feb 19 23:52:39 GMT 2025

ईश्वर तामाङ

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश भित्रका सबै जातजाति, भाषा संस्कार र संस्कृतिको रक्षा र सम्बद्धन गर्न सरकार दिलो ज्यान दिएर लागेको बताए । मुख्यमन्त्री कार्कीले हिजो बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा स्वर्गीय नारदमुनी थुलुङ्गको पूर्णकदको शालिक अनावरण गर्दै यस्तो बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)