तेजुलाल चौधरीको आरोप : राजनीतिक दलहरूले थारु समुदायलाई केवल ‘भोट बैंक’ बनाए
ratopati.com · Sat May 30 09:44:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तेजुलाल चौधरीले थारु समुदायलाई विभिन्न राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ को रूपमा मात्र प्रयोग गरेको भन्दै आफ्नै पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
ललितपुरको सानेपामा आयोजित नेपाल थारु सङ्घको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले थारु समुदायको मुद्दा र प्रतिनिधित्वको सवालमा कांग्रेस पार्टी नै गम्भीर नभएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)