थारु समुदायलाई ‘भोट बैंक’ मात्र नबनाउन काँग्रेस नेता चौधरीको आग्रह
barnanmedia.com · Sat May 30 09:43:49 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले थारु समुदायलाई राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ को रूपमा मात्र प्रयोग गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सानेपामा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै नेता चौधरीले थारु समुदायको मुद्दा र प्रतिनिधित्वको सवालमा काँग्रेस गम्भीर नभएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)