चाडपर्व लक्षित हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ योजना सार्वजनिक
ukeraa.com

१ दिन अघि
काठमाडौं : नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष ग्राहक योजना ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)